• लुम्बिनी प्रदेश सरकार

    कृषि तथा भूमि व्यवस्था मन्त्रालय

    पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

    नेपालगंज, बाँके


    हाम्रो बारेमा

    आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रविधिको प्रचार-प्रसार गरि परम्परागत कृषिमा आधारित प्रणालीमा सुधार ल्याई निर्वाहमूखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई आत्मसात गरी जिल्लाकाे कृषि विकासले मूलुकको आर्थिक विकासमा पनि टेवा पु-याओस् भन्ने अभिप्रायले आ.व. २०३३/२०३४ सालमा जिल्ला पशु कार्यालयको स्थापनासँगै देशमा संघीयता कार्यान्वयन पश्चात ५ नम्वर प्रदेश सरकार अन्तरगत वि.स. २०७५ साल भाद्र २६ गते बाँके जिल्ला कार्य क्षेत्र कायम गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , बाँकेको स्थापना भएको हो ।


    अरु पढ्नुहोस्

    श्री कमला अधिकारी

    (कार्यालय प्रमुख)
    व.म.वि.अ

    सुरेन्द्र ठाकुर

    (सूचना अधिकारी)
    सूचना अधिकारी
     
    दृष्टिकोण, लक्ष्य र उदेश्य

    दृष्टिकोण

    • पशुपन्छी सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, निर्देशिका कार्यविधि निर्माण गर्ने । स्वस्थ एवं व्यावसायिक पशुपन्छी उत्पादनका लागि रोग नियन्त्रण र नश्ल सुधार, बजार विकास तथा विस्तार, अध्ययन अनुसन्धान, तालिम एवं क्षमता विकास सम्बन्धी कार्य गर्ने गराउने । प्रादेशिक खाद्य सुरक्षा एवं पोषण अधिकार, खाद्य सम्प्रभुता र खाद्य गुणस्तर निर्धारण सम्बन्धी कार्य गर्ने गराउने । भूमि व्यवस्थापन, भूमि प्रशासन र जग्गा नापजाँच, भूमिसुधार, भू-उपयोग, गुठी तथा गुठी जग्गा व्यवस्थापन, भूमिहिन सुकुम्बासी, दलित आदि वर्गको बसोबास, जिविकोपार्जन, र पुनःस्थापना, सरकारी जग्गा भाडामा दिने, सुरक्षीत बसोबास सम्बन्धी प्रादेशिक नीति कानुन तथा मापदण्डको तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने गराउने । सहकारी सम्बन्धी प्रादेशिक नीति, कानुन, योजना तथा मापदण्ड निर्माण एवं कार्यान्वयन र नियमन गर्ने । गरिवी निवारण सम्बन्धी प्रादेशिक नीति, कानुन, योजना तथा मापदण्ड निर्माण एवं कार्यान्वयन र नियमन गर्ने ।

    लक्ष्य

    • भूमिको वैज्ञानिक व्यवस्थापन एवं सामाजिक न्यायमा आधारित भू-उपयोगका माध्यमबाट सहकारी क्षेत्रको परिचालन गरी प्रदेशको कृषि एव पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रको उत्पदानलाई निर्यातयोग्य अवस्थामा पुर्‍याउने ।

    उद्देश्य

    • सहकारीको सिद्धान्त र मूल्यहरूको प्रवर्द्वन गर्दै सहकारीमा आधारित उत्पादन, उद्यम र सेवा व्यवसायको विकास र विस्तार गरी प्रदेशको दिगो र समतामूलक आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउने । कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै प्रतिष्पर्धात्मक क्षमता हासिल गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुका साथै कृषिजन्य उद्योगलाई प्रवर्द्वन गर्ने । पशुपछिं पालनमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै व्यवसायिक, प्रतिस्पर्धी एवं स्वस्थ पशुपछिं उत्पादनको सुनिश्चितता एवं पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रलाई आय आर्जनका साथै रोजगारीको माध्यमका रुपमा विकास गर्ने ।
    सूचना / समाचार
    शीर्षक डाउनलोड
    प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन इच्छुक अनुदानग्राहीको लागि प्रस्ताव आव्हान सम्बन्धि सूचना
    प्रस्ताव आव्हान सम्बन्धि सूचना दोश्रो पटक सुचना
    प्रस्ताव आव्हान सम्बन्धि सुचना प्रथम पटक क्रमागत सुचना प्रकाशित आ.व २०८०/०८१
    प्रस्ताव आह्वानको सूचना
    थप हेर्नुहोस्
    प्रकाशन
    शीर्षक डाउनलोड
    स्थानीय तहको साझेदारीमा सार्वजनिक जग्गामा फलफुल तथा पुष्पबाटिका निर्माण कार्यक्रम सञ्‍चालन कार्यविधि, २०७६
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    मिल्क-एनालाईजर-मेशिन-बितरण
    मागमा-आधारित-अनुदान-कार्यक्रम-कार्यविधि-२०७५
    मत्स्य-विकास-तथा-प्रवर्द्धन-कार्यक्रम-सञ्_चालन-विधि-२०७६
    बाख्राको-व्रिडर-र-मल्टिप्लायर-हर्ड-कार्यक्रम-संचालन-विधि-२०७६
    प्रजननका-लागी-बोका-वितरण-कार्यक्रम
    पशुपन्छी-विकास-कार्यक्रम-संचालन-कार्यविधि-२०७६
    थप हेर्नुहोस्
    अन्य डाउनलोडस्
    शीर्षक डाउनलोड
    अनुसूची-३५
    अनुसूची – ३७
    अनुसूची-४१
    दफा २४ को उपदफा (४) सँग सम्बन्धित
    कार्याक्रमको संक्षित व्यावसायिक कार्ययीजना
    निबदनको ढाचा
    अनुसूची - ४
    थप हेर्नुहोस्
    थप हेर्नुहोस्

    © 2020 Copyright : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगंज, बाँके
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.