logo

सर्वाधिकार ©२०१९ पशु अस्पताल बाँके

Disable Preloader

यहाँहरुलाई स्वागत छ

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके को परिचय नेपालको संघिय गणतान्त्रिक मुलुकमा प्रवेश गरे सगै देश ७ वटा प्रदेशमा विभाजन हुदा यस ५ नं प्रदेश अन्र्तगत भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको गठन सगै यस भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके को मिति २०७५÷०५÷२८ गते देखि आधिकारीक रुपमा स्थापना भएको हो । यस कार्यालयको कार्यक्षेत्र बाँके र बर्दिया रहेको छ ।

पुरै हेर्नुहोस

प्रदान गर्ने सेवाहरु

पशुपन्छी रोग सर्भिलेन्स ।
पशुपन्छीलाई शल्य चिकित्सा सेवा ।
पशुपन्छी रोग अनवेषण तथा बिदान ।
पशुस्वास्थ्य नियमण ।
दुध, पिसाब तथा चालाको नमुना परिक्षण ।
विशिष्टिकृत पशुपन्छी तथा मत्स्यका लागी औषधो उपचार सेवा ।